Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाल आईपुग्यो १९ लाख ६५ हजार डोज मोर्डनाको खोप


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, मंसिर २६ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । कोभ्याक्स सुविधा अन्तर्गत कोरोना भाइरस विरुद्धको थप १९ लाख ६५ हजार ८ सय डोज मोर्डनाको खोप आज नेपाल आईपुगेको छ । स्वास्थ्य सेवा विभागले आज मोर्डनाको थप खोप प्राप्त जनाएको हो ।

कोभ्याक्स कार्यक्रम अन्र्तगत नेपालले हालसम्म ३६ लाख ५१ हजार ६ सय डोज मोर्डनाको खोप प्राप्त गरेको छ ।

१२ देखि १८ बर्ष उमेर समूह सम्मका व्यक्तिमा लगाउन सकिने मोर्डनाको खोप पुस ४ गते देखि ५७ जिल्लामा लगाउने जनाईएको छ । यसअघि सञ्चालनमा आएको फाइजरको खोप लगाएको २० जिल्ला बाहेकका जिल्लामा खोप लगाउन सुरु गरिने विभागले जनाएको छ ।

१२ देखि १८ बर्ष सम्मका करिब १८ लाख किशोर किशोरीहरुमा यो खोप लगाउने जनाईएको छ ।

नेपाल सरकारले भने ४० लाख डोज मोर्डनाको खोप खरिद गर्ने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४