समय परिवर्तनशील छ । समयको परिवर्तन संगसंगै भएको विकासक्रमले विश्व नै आधुनिकता तर्फ उन्मुख छ । आधुनिकता तर्फ उन्मुख बर्तमान समयमा सञ्चारको विकासक्रमले विश्वलाइ नै सानो घरको रुपमा रुपान्तरण गर्दै गइरहेको छ । आधुनिकता संगसंगै मानिसका मनहरु इन्टरनेटसँग जोडिने क्रम बढ्दो छ । इन्टरनेट संसारसँग जोडिएको छ ।
त्यसैले संसारको एउटा विकसित मुलकले गरेका प्रगति क्षणभरमै इन्टरनेट मार्फत अविकसित र अल्पविकसित मुलुकमा पुग्छ भने अविकसित र अल्पविकसित मुलुकले पनि आफ्नो समस्या इन्टरनेटकै माध्यमबाट बाहिर ल्याउन सक्छन् । कुनै महासभा, भेलामा समस्या सम्बोधनको फाइल प्रिन्ट गरेर पढिरहन पर्दैन । इन्टरनेटमा नै हेर्न र पढ्न सकिने व्यवस्था विकासक्रमले गरिदिएको छ ।
विश्वमा भएको परिवर्तन र सूचना प्रविधिको विकासले गर्दा नेपालीहरुमा पनि सूचना र प्रविधिको प्रयोग गरेर उन्नती तर्फ उन्मुख हुदै विश्वका घटना (परिघटना, दृष्य र विश्वमा भएका परिवर्तहरुका साथै विकासक्रमको बारेमा जानाकारी लिएर सूसुचित हुन चाहानेहरुको संख्या दिनानुदिन बढ्दै गइरहेको छ ।
नयाँ नयाँ प्रविधि अनुसार उत्पादन गरिएका आधुनिक र सुविधायुक्त मोवाइल फोन बोक्ने ग्राहकको संख्या बढ्दो छ । नयाँ प्रविधि र प्रविधिले भित्र्याएका सुविधामा नेपाली समाज घुलमिल हुँदैछ ।
यसरी प्रविधिले ल्याएको परिवर्तन संगसंगै पत्रकारिता क्षेत्रमा पनि परिवर्तन आउने क्रम जारी छ। मानिस प्रविधिको प्रयोग गरेर समयको सदुपयोग गर्दै आफूसंग भएको समयलाई उपलब्धीमुलक क्षेत्रमा सदुपयोग गर्न चाहान्छ । आधुनिक प्रविधिको प्रयोग गरी सुविधा उपयोग गर्न नेपाली समाज घुलमिल हुँदैछ । तपाई हामी पनि यसमा समाहित हुँदैछौ ।
यसैले यसैले समाजमा हुँदै गरेको परिवर्तन र आधुनिक प्रविधिको प्रयोग गरी सूचना र प्रविधिको प्रयोग गरेर उन्नती तर्फ उन्मुख हुदै विश्वका घटना परिघटना,दृष्य र विश्वमा भएका परिवर्तहरुका साथै विकासक्रमको बारेमा जानाकारी लिएर सूसुचित हुने चाहानालाई मध्यनजर गर्दैजन आवाज मिडिया हब प्रालि (Jana Aawaaj Media Hub Pvt.Ltd.) ले सञ्चालन गरेको www.janaprahar.com News Portal मार्फत हामी विद्युतीय सञ्जलमा तपाईंसंग जोडिने प्रयत्न गरेका छौ ।
तपाईं हाम्रो facebook https://www.facebook.com/janaprahar.com-209316109814134/, Twitter माhttps://twitter.com/Jananewsnepalk1 लगायत अन्य सामाजिक सञ्जालहरुमा आवद्ध हुन सक्नुहुन्छ । तपाईंको साथ हाम्रा लागि सारथी सावित हुनेछ । कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका पछि राज्यको चौथो अंगका रुपमा रहेको पत्रकारिता क्षेत्रबाट हरेक निकायले गरेका काम कारवाही र गतिविधिहरुको अध्ययन र अनुसन्धान गरी सत्य, तथ्य, निष्पक्ष र सही सूचना अनलाइन पत्रकारिता मार्फत समय नै आम नागरिक समक्ष प्रस्तुत गर्नु हाम्रो उद्देश्य हो ।
हामी समाजमा रहेका र हुने गरेका विकृतिको भण्डाफोर गर्दै समुन्नत समाजको निर्माणमा हातेमालो गर्दै आमनागरिकहरुलाई सूसुचित गर्ने उद्धेश्यबाट प्रेरित छौ। देश विदेशमा रहेका नेपाली समुदायका दुःखसुखका पाटालाई समावेश गर्नेछौँ , अनि मुलुकका हरेक गतिविधिलाई निस्वार्थ रुपमा सत्य, तथ्य, निष्पक्ष र सही सूचना पस्कनेछौँ । सत्य, तथ्य, निष्पक्ष र सही सूचना समय नै पाउनु आम नागरिकको अधिकार हो भने उपलब्ध गराउनु हामी पत्रकारितामा समावेश भएकाहरुको दायित्व हो ।
समयमा नै हामीले दिएको सत्य, तथ्य, निष्पक्ष र सही सूचनाको अध्ययन तथा विश्लेषणबाट बन्ने तपाईंको धारणा, फैसला समुन्नत नेपाल निर्माणका लागि एउटा कोसेढुंगा सावित हुन सक्छ ।
यसका लागि हामी समुहगत रुपमा निरन्तर त्रियाशील भएर समाचार संकलन गरी प्रविधिको माध्यमबाट तपाइहरु समक्ष प्रस्तुत गर्ने अभियानमा २४ सै घण्टा क्रियाशील भएर लागिपरेका छौ । सम्पादन, व्यवस्थापन, प्रविधि विभागले आ(आफ्ना क्षेत्रबाट कार्य सम्पादन गरिरहेका छन् भने देशभर हाम्रा सहकर्मीहरु कतै आँशिक समय त कतै पूर्णकालीन समय क्रियाशील भएर नयाँ विषयवस्तु दिन हरदम तयार छन् ।
नेपालबाहिर पनि नेपाली समुदायसँग जोडिएका हाम्रा शुभचिन्तक, शुभेच्छु र सहकर्मी छन् । आमनागरिकलाई आमसञ्चारको माध्यमबाट सिर्जनशील, सचेत, क्रियाशील र राष्ट्रवादी बनाउनुसँगै मुलुकमा अवसरको ढोका खोल्नु पनि हाम्रो ध्येय हुनेछ । निरन्तर यहाँहरुसँगको सहकार्यबाट आवश्यक सल्लाह, सुझाव तथा सहयोग प्राप्त हुनेछ भन्ने अपेक्षासहित हामी निरन्तर रुपमा क्रियाशील रहनेछौ ।
जन आवाज मिडिया हब प्राली: जन प्रहार डट कमका लागि,संचार समाचार मनोरञ्जन लेख रचना आर्टिकल गजल मुक्तक अडियो भिडियो- बिज्ञापन खेलकुद लगाएत बिबिध सामाग्री प्रकाशन प्रसारण गर्नको लागि हामीलाई सम्झनु होस् ।
About Us
Time is constantly changing, and with it, the course of human development continues to evolve. As the world moves toward modernization, the rapid advancement of communication technology has transformed the globe into a small interconnected community. Along with modernization, people are becoming increasingly connected to the internet, and the internet has become the gateway to the world.
Today, the achievements of developed nations can reach developing and least-developed countries within moments through the internet. Likewise, developing nations can share their challenges and concerns with the global community through the same medium. In the digital age, information no longer needs to be printed and presented at conferences or assemblies—it can be accessed, read, and shared online instantly.
The global advancement of information technology has also encouraged Nepali people to embrace digital communication. Every day, more people seek reliable information about world events, developments, innovations, and social changes through digital platforms. As the use of modern smartphones and internet services continues to grow, Nepali society is becoming increasingly integrated with new technologies and digital conveniences.
This technological transformation has also brought significant changes to journalism. People now value their time and rely on digital technology to access information quickly and efficiently. Nepali society is adapting to these modern tools, and we are all becoming part of this digital revolution.
Keeping this transformation in mind, Jana Aawaaj Media Hub Pvt. Ltd., through its online news portal www.janaprahar.com, is committed to connecting with readers through digital media. Our goal is to provide timely access to national and international news, current affairs, technological developments, and significant events happening around the world.
You can also connect with us through our social media platforms, including Facebook, Twitter (X), and other online networks. Your support and participation are invaluable to us.
As journalism is regarded as the Fourth Estate—following the Executive, Legislature, and Judiciary—our mission is to study, investigate, and report the activities of every sector with honesty and professionalism. Through responsible online journalism, we are committed to delivering accurate, factual, impartial, and timely information to the public.
We are inspired by the objective of exposing social injustices and irregularities while contributing to the development of a progressive and informed society. We will continue to cover the stories, achievements, challenges, and experiences of Nepali communities both at home and abroad. Our commitment is to present truthful, unbiased, and reliable news without personal or political interests.
Receiving accurate and timely information is the fundamental right of every citizen, and providing that information is our responsibility as journalists. We believe that informed citizens make better decisions, and your informed opinions can become an important milestone in building a prosperous Nepal.
To achieve this mission, our editorial, management, and technical teams work around the clock to collect, verify, and publish news using the latest technologies. Our dedicated correspondents and journalists serve across Nepal on both full-time and part-time bases, ensuring that important stories reach our audience without delay.
Beyond Nepal, we are also supported by well-wishers, contributors, and colleagues connected with Nepali communities around the world. Our vision is to inspire creativity, awareness, responsibility, and patriotism through mass communication while contributing to greater opportunities for the nation.
We believe that your continued cooperation, valuable suggestions, and constructive feedback will strengthen our journey. With your trust and support, we remain committed to responsible journalism and public service.
Jana Aawaaj Media Hub Pvt. Ltd. – Janaprahar.com
For the publication and broadcasting of news, communication, entertainment, articles, feature stories, opinions, literature, poems, ghazals, muktaks, audio, video, advertisements, sports, and other multimedia content, remember Janaprahar.com—your trusted digital media platform.