Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ललितपुरमा ज्येष्ठ नागरिकलाई निमोनियाविरुद्धको खोप लगाउन सुरु


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, कार्तिक १४ २०७८
  • 4.8K
    SHARES

काठमाडौं, । ललितपुर महानगरपालिकाले ७५ वर्ष माथिका जेष्ठ नागरिकलाई पहिलो चरण निमोनियाविरुद्धको खोप दिन थालेको छ ।

ज्येष्ठ नागरिकका लागि निमोनियाविरुद्ध दिइने पिसिभी १३ नेपालमै पहिलो पटक ललितपुर महानगपालिकाले दिन थालेको दावी गरेको छ । महानगर भित्रका ८ हजार ५ सय जेष्ठ नागरिकलाई सो खोप दिने लक्ष्य रहेको बताइएको छ ।

पहिलोचरणमा ५ हजार ५ सय जनालाई खोप दिइने र दोस्रो चरणमा बाँकी रहेका ज्येष्ठ नागरिकलाई खोप लगाइने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले बताउनुभयो ।

सो खोप लगाएपछि निमोनियाबाट बच्न सकिने चिकित्सकहरुले जनाएका छन् । ललितपुर महानगरपलिकाको वडा नम्बर १ बाट वितरण सुरु गरिएको खोप १७ गते सम्ममा सबै वडाबाट सम्म्पन्न गरिने उपमेयर गीता सत्यालले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४