Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

र्‍यापर कान्ये वेस्टविरुद्ध मुद्दा दायर


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ११ २०८०
  • 1.6K
    SHARES

एजेन्सी । अमेरिकी र्‍यापर कान्ये वेस्टविरुद्ध ग्याप ब्रान्डले मुद्दा दायर गरेको छ।

ग्याप ब्रान्डले कान्येबीच कानूनी लडाई सुरु गर्दै २ मिलियन डलरको लो सुट फाइल गरेको हो । ग्यापले कान्येसँगको सहकार्य असफल भएको दाबी गरेको छ । यो मामलामा एकअर्काबीच आरोप प्रत्यारोप जारी छ ।

अदालतमा पेस भएको कागजात अनुसार मुद्दा भाडाको सम्पत्तिसँग सम्बन्धित छ। कागजातहरूका अनुसार कान्येले सम्पत्तिमा धेरै अनाधिकृत परिवर्तनहरू गरेका छन्। ब्रान्डले उनीहरुको अनुमति बिना नै यी परिवर्तनहरु गरेको बताएको छ । जसका कारण दुई पक्षबीच भएको सहमति भङ्ग भएको हो ।

ग्यापले कान्येमाथि कैयौं अन्य आरोप पनि लगाएको छ । कान्येको एकल निर्णयले २ मिलियन डलर क्षति भएको भन्दै त्यसको क्षतिपूर्ति मागिएको छ । यो विषयमा कान्येको कुनै प्रतिक्रिया आएको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४