Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“चट्ट क्यानम” बोलको गीत सार्वजनिक


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, जेष्ठ १९ २०८३
  • 5.1K
    SHARES

काठमाडौं । संगीत सागर बुर्जाको कोरियोग्राफी तथा निर्देशनमा तयार भएको गीत ‘चट्ट क्यानम’ सार्वजनिक गरिएको छ। उक्त (Hari Dhal) अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गीतमा गायक हरि दाहल र गायिका समिक्षा अधिकारीको मिठासपुर्ण स्वर रहेको छ। गीतको संगीत संयोजन, एरेन्ज, मिक्सिङ मास्टरिङ बाबुल गिरीले गरेका छन्।

चर्चित म्युजिक भिडियो निर्देशक संगित सागर बुर्जाको निर्देशनमा तयार पारिएको म्युजिक भिडियोमा चर्चित मोडल शिल्पा पोखरेल र रमेश विश्वकर्माको अभिनय आकर्षक रुपमा देख्न सकिन्छ। भिडियोको मेकअप सीता मगरले गरेकी छन् भने व्यवस्थापनको जिम्मेवारी रोशन शेवाकले निर्वाह गरेका छन्।

माया प्रेम र भावनात्मक सम्बन्धको कथा प्रस्तुत गरिएको गीतले दर्शकमाझ सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। गीतले सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको मन जित्न सफल भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४