Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपालमा ४ प्रतिशत जनसंख्यामा मानसिक स्वास्थ्य समस्या


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असोज २४ २०७८
  • 6.8K
    SHARES

काठमाडौं, । असमान विश्वमा मानसिक स्वास्थ्य भन्ने नारा सहित नेपालमा पनि आइतबार विश्व मानसिक स्वास्थ्य दिवस मनाइएको छ ।

सामाजिक असमानताले व्यक्तिको स्वास्थ्य र विषेशतः मानसिक स्वास्थ्यमा पर्ने प्रभावका विषय उठान गर्न हरेक वर्ष १० अक्टोवरमा यो दिवसमा मनाउने गरिएको छ ।

नेपालमा हाल कुल जनसंख्याको ४ प्रतिशत अर्थात ११ लाख व्यक्तिमा कुनै न कुनै किसिमको मानसिक रोग रहेको राष्ट्रिय स्वास्थ्य सर्वेक्षणले २०७७ देखाएको छ ।

जसमा १३ देखि १७ बर्षका ५ दशमलव २ प्रतिशत किशोर किशोरीहरु रहेका छन् । ६ दशमलव ५ प्रतिशत वयस्कहरुले तत्कालिन अवस्थामा आत्महत्याको सोच बनाउने गरेको तथ्याक रहेको छ । आत्महत्या गर्नेहरुको संख्या यस बर्ष १३ दशमलव ७ प्रतिशतले बृद्धि भएको नेपाल प्रहरीको तथ्याक छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४