Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

थपिए १ हजार ४३ कोरोना संक्रमित, १२ जनाको मृत्यु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज २० २०७८
  • 8.4K
    SHARES

काठमाडौं । नेपालमा थप १ हजार ४३ जनामा कोरोना संक्रमण देखिएको छ ।

१५ हजार ४ सय ६५ जनामा गरिएको परीक्षणबाट ६ दशमलव ७ प्रतिशतमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थपिएका मध्ये काठमाडौंका ३ सय ४४, ललितपुरका ६१ र भक्तपुरका ३५ जना गरी उपत्यकामा ४ सय ४० जना रहेका छन् ।

उपत्यकापछि झापा ,मोरङ, सुनसरी र कास्की जिल्लामा बढी संक्रमित भेटिएका छन् । यस अवधिमा ८ सय ९१ जना संक्रमण मुक्त भएका छन् ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार १ सय ९४ रहेको छ । तीमध्ये ३ सय ३८ जनाको आईसीयू र १ सय १५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४