Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, मंसिर २० २०८०
  • 4K
    SHARES

काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना हुनुभएको छ ।

गृहमन्त्री श्रेष्ठलाई छातीमा असहज महशुस भएपछि मंगलबार राति बाँसबारीस्थित शहीद गंगालाल हृदयरोग केन्द्रमा उहाँ भर्ना हुनुभएको हो ।

उहाँको आंशिक अवरोध रहेको मुटुको धमनीमा एन्जिओप्लास्टी सर्जरी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

डा. अरुण मास्केसहितको चिकित्सक टोलीले उक्त सर्जरी गरी अहिले आईसीयूमा उपचाररत श्रेष्ठको अवस्था स्थिर रहेको जनाइएको छ ।

मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार गत कात्तिक १ गते चीनमा हृदयघातपछि उपचारको क्रममा गरिएको स्वास्थ्य परीक्षणमै श्रेष्ठको मुटुको अर्को तिरको धमनीमा समेत केही अवरोध देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४