Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

कोशीका मुख्यमन्त्री थापाविरुद्धको रिटमाथि आज सुनुवाइ नहुने


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, भाद्र १५ २०८०
  • 2.3K
    SHARES

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धब थापा विरुद्धको रिटमाथि आज सुनुवाई नहुने भएको छ ।

उक्त रिटको सुनर्वाइका लागि न्यायाधीश ईश्वरप्रसाद खतिवडा र सुष्मालता माथेमाको इजलास तोकिएको थियो । तर, आफूले सो मुद्दा नहेर्न न्यायाशीश खतिवडाले बताएका छन् ।

मुद्दा हेर्न अस्वीकार गरेपछि मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको दाबीसहित पूर्व मख्यमन्त्री समेत रहेका कोशी संसदीय दलका नेता हिकमत कार्कीले थापाविरुद्ध दायर गरेको रिटमाथि आज सुनुवाई नहुने भएको हो ।

यसअघि उक्त मुद्दामा प्रारम्भिक सुनुवाई गरेकै न्यायाधीशको इजलासमा पूर्ण सुनुवाई तोकिएकोले न्यायाधीश खतिवडाले उक्त मुद्दामाथि सुनुवाई गर्न अस्वीकार गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४