Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

उद्योग वाणिज्य महासंघ : एशोसिएट सदस्यतर्फ सबैभन्दा धेरै मत थपलियालाई


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, चैत्र ३० २०७९
  • 2.5K
    SHARES

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको मत परिणाम पनि सार्वजनिक भएको छ । एशोसिएटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई प्यानलकी ज्योत्सना श्रेष्ठ विजयी भएकी छन् ।

उनले अञ्जन र उमेशलाल श्रेष्ठको प्यानलका भरतराज आचार्यलाई हराइन् । जिल्ला नगर उपाध्यक्षमा संघाइ प्यानलका सुरकृष्ण वैद्य र वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ प्यानलका हेमराज ढकाल विजयी भएका छन् ।

एशोसिएटतर्फ सबैभन्दा धेरै मत पाउने १९ सदस्य विजयी भएका छन् । सदस्यतर्फ सबैभन्दा धेरै मत डा. रामशरण थपलियाले (१४४०) र दोस्रो धेरै मत मनोज पौडेलले (१३७३) पाएका छन् ।

मतदाता संख्या १ हजार ७४८मध्ये १ हजार ६५० मत खसेको थियो । यी हुन् एशोसिएटतर्फ विजयी सदस्यहरु–

१. डा. रामशरण थपलिया– १४४०
२. मनोज पौडेल– १३७३
३. आनन्द कुमार बगेरिया– १३६४
४. अम्बिका प्रसाद पौडेल– १३६३
५. सुनिल नारायण श्रेष्ठ– १३४२
६. सुशील थापा– १३२९
७. शैलेन्द्र गुरागाईं – १३१५
८. राजेश कुमार अग्रवाल– १३१२
९. हेमन्त गोल्छा– १३००
१०. देशबन्धु बस्नेत– १२८४
११. अविनाश बोहोरा–१२७५
१२. गोपाल खनाल– १२६५
१३. उज्वल कुमार श्रेष्ठ– ११९१
१४. प्रवलजङ्ग पाण्डे– ११२८
१५. जुना माथेमा– ९९१
१६. शक्ति कुमार बेगानी– ९८८
१७. सन्दिप कुमार अग्रवाल– ९२५
१८. ऋषी अग्रवाल– ८८१
१९. मुकुन्द प्रसाद तिमल्सिना– ८४२

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४