Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘पठान’ को सफलतापछि शाहरूखले गरे ‘पठान २’ को घोषणा


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ १८ २०७९
  • 1.6K
    SHARES

एजेन्सी । भारतीय अभिनेता शाहरूख खानले ‘पठान’ को सफलतापछि ‘पठान २’ को निर्माण गर्ने घोषणा गरेका छन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार सोमबार मुम्बईमा आयोजित पत्रकार सम्मेलनमा शाहरूख, दीपिका पादुकोण, जोन अब्राहम र निर्देशक सिद्धार्थ आनन्द उपस्थित थिए । यो पठानको पहिलो पत्रकार सम्मेलन थियो ।

उक्त पत्रकार सम्मेलनमा शाहरूखले ‘पठान २’ को घोषणा गरेका हुन् ।

उनले कार्यक्रममा बोल्दै भनेका छन्, ‘पठान’को सफलतापछि मेरो परिवार निकै खुशी छन् । यदि यस फिल्मको सिक्वेल बन्यो भने म निकै मेहनत गर्छु ।’

शाहरूखले फिल्मको व्यापारभन्दा पनि दर्शकको माया नै ठूलो उपहार भएको बताएका छन् ।

सिद्धार्थ आनन्दले निर्देशन गरेको फिल्ममा शाहरूख खान, दीपिका पादुकोण र जोन अब्राहमसँगै सलमान खानको केमियो भूमिका छ । यस फिल्ममार्फत शाहरूख खान पाँच वर्षपछि कमब्याक गरेका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४