Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

फ्रान्समा गणेश रथयात्रा


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र १३ २०७९
  • 4.4K
    SHARES

दीपक चालिसे

फ्रान्स । फ्रान्सको राजधानी पेरिसमा आज गणेश रथयात्रा गरिएको छ ।

पेरिसको मुटु लाचापेलमा हिन्दूहरुको पर्व गणेश चतुर्थीको अवसर पारेर गणेश रथ यात्रा गरिएको हो । जसमा श्रीलंका, भारत, नेपाल, बङ्गलादेश, कम्बोडिया लगायतका हिन्दू धर्मावलम्वीहरुको सहभागिता रहेको थियो ।

फ्रान्स सरकारले सबै धर्मलाई समभावको रुपमा लिएको छ । रथ यात्राको रुटका पर्ने सबै सडक खाली गरिएको थियो भने स्वास्थ्य सुरक्षाका लागि सडकमा सेनिटाइजर प्रयोग गरिएको थियो ।

रथयात्राका क्रममा विभिन्न देशका गणेश चतुर्थीसँग सम्वन्धित झाँकीहरु समेत प्रस्तुत गरिएको थियो । नेपालमा गणेश चतुर्थी आगामी बुधवार मनाइँदै छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४