काठमाडौँ । दुबईबाट नेपाल एयरलाइन्सको जहाजमार्फत काठमाडौँ आएका एक यात्रुको ल्यापटप विमानमै छुटेको छ । ७ जुलाईमा दुबईबाट काठमाडौँ आएका यात्रुले नेपाल एयरलाइन्सको जहाजमा आफ्नो ल्यापटप छाडेका हुन् ।
७ जुलाईमा नेपाल एयरलाइन्सको उडान नम्बर आरए २३० बाट काठमाडौँ आएका यात्रुको ल्यापटप छुटेको हो ।