Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

निर्वाचन आयोगले संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग आज छलफल गर्ने


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, भाद्र ६ २०७९
  • 4.4K
    SHARES

काठमाडौं । निर्वाचन आयोगले सोमबार संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग छलफल गर्ने भएको छ ।

साेमबार बिहान साढे ११ बजेका लागि तय गरिएको छलफलमा प्रतिनिधिसभा र प्रदेशसभामा प्रतिनिधित्व गर्ने १२ वटा दललाई बोलाइएको हाे । निर्वाचन आचारसंहिता परिवर्तनको विषयमा छलफल हुने बुझिएको छ ।

आयोगले निर्वाचन आचारसंहिता, २०७८ मा केही परिमार्जन गर्ने तयारी गरेको छ । त्यस्तै आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारी दिने उम्मेदवारको चुनाव चिन्ह मात्रै मतपत्रमा समावेश गर्ने पनि निर्वाचन आयोगले जनाएकाे छ ।

आगामी निर्वाचनमा संघको १ सय ६५, प्रदेशतर्फ ३ सय ३०, सात प्रदेशका लागि सात र समानुपातिकका लागि एक गरी ५ सय ३ प्रकारका मतपत्र छपाइ हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४