Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

काठमाडौंमा अब ३ वटा वडाको मात्र मतगणना बाँकी, बालेनले कटाए ५९ हजार मत


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ १२ २०७९
  • 5.1K
    SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकामा अब ३ वटा वडाको मात्र मतगणना बाँकी रहेको छ ।

अहिलेसम्म काठमाडौं महानगरको २९ वटा वडाको मतगणना सकिएको छ भने अब वडा नम्बर १४, १५ र १६ को अन्तिम मत परिणाम मात्र आउन बाँकी छ ।

हालसम्म कुल १ लाख ८३ हजार ६७९ मत गणना हुँदा स्वतन्त्र उम्मेदवार बालेन साह पहिलो स्थानमा रहँदा नेपाली कांग्रेसकी सिर्जना सिंह दोस्रो र नेकपा एमालेका केशव स्थापित तेस्रो स्थानमा कायमै छन् ।

बालेनले आफ्ना प्रमुख प्रतिस्पर्धी कांग्रेसकी सिर्जना सिंहसँग २१ हजार बढी मतको अग्रता लिनुभएको छ । बालेनले ५९ हजार १४९ मत प्राप्त गर्दा नेपाली कांग्रेसकी उम्मेदवार सिर्जनाले ३७ हजार ५४२ मत पाउनु भएको छ । यस्तै एमालेका केशव स्थापितले ३७ हजार २१८ मत पाउनुभएको छ ।

उमपेयरमा एमालेकी सुनिता डंगोलको जित पक्का भएको छ । डंगोलले अहिलेसम्म ५३ हजार ६४२ भोट ल्याउँदा गठबन्धनको तर्फबाट एकिकृत समाजवादीका उम्मेदवार रामेश्वर श्रेष्ठले १७ हजार ७६७ मत पाउनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४