Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

राेकिएनन् बालेन, दाेस्राे अग्रता जाेगाउँदै सिर्जना


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, जेष्ठ ८ २०७९
  • 5.9K
    SHARES

काठमाडाैँ । काठमाडाैँ महानगरपालिकाका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले ४१ हजार कटाएका छन् । साँझ ६ बजेसम्म उनले ४१ हजार २ सय ७९ मत प्राप्त गर्दै अग्रस्थानमा छन् भने उनलाई पछ्याइरहेका गठबन्धनकी उम्मेदवार सिर्जना सिंहले २३ हजार ८ सय ५५ मत बटुलेकी छन् ।

बालेन्द्रले सिर्जनासँग १७ हजार ४ सय २४ काे मतान्तर बनाएका छन् ।

एमालेका उम्मेदवार केशव स्थापित भने तेस्राे स्थानमा खुम्चिएका छन् । उनले सिर्जनाले भन्दा ८ सय ३१ मत कम पाएका छन् । उनले २३ हजार २४ मत पाएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४