Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भरतपुरमा ९८०१ मतसहित रेनु दाहाल अगाडि


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ४ २०७९
  • 5.7K
    SHARES

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिकामा गठबन्धनकी मेयर उम्मेदवार रेनु दाहाल १६१७ मतले अगाडि देखिएकी छन्।

 भरतपुरमा जम्मा २७०२६ मत गणना हुँदा रेनु दाहालले ९८०१ मत प्राप्त गरेकी छन् भने एमाले उम्मेदवार विजय सुवेदीले ८१८४ ल्याएका छन्। त्यस्तै, मेयरमै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ४४३९ मत पाएका छन्।

 उपमेयरमा भने नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११७४० मत प्राप्त गरी अग्रता लिएका छन् भने उनलाई राप्रपाकी हिमला गुरुङले ६६६८ मतसहित पछ्याइरहेकी छन्।

मतगणना जारी छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४