Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

एकीकृत समाजवादीले रामेछापमा खोल्यो, खाता मन्थली नगरपालिका-५को वडाअध्यक्षमा कार्की विजयी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ४ २०७९
  • 5.8K
    SHARES

काठमाडौं / नेकपा एकीकृत समाजवादीले रामेछापको मन्थली नगरपालिकाको वडाअध्यक्ष जितेर खाता खालेको छ ।

जिल्लाको ६४ वटा वडा मध्ये एर्कीकृत समाजवादीले मन्थली नगरपालिका–५ सुनारपानीको वडाअध्यक्षमा जित हासिल गरेको हो । सुनारपानीमा एमालेका उम्मेदवारलाई पराजित गर्दै रविन कार्की नविन वडाअध्यक्षमा विजयी भएका हुन् ।

उनले एमालेका उम्मेदवारलाई २५ मतले हराउँदै विजयी हुन सफल भएका हुन् । गत स्थानीय तहको निर्वाचनमा माओवादीले जितेको वडामा यस पटक पनि एकीकृत समाजवादीले जितेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४