अस्पतालले अक्सिजनामा अन्य जिल्लाका उद्योगहरुमा भर पर्नु परेको र हिीबारबाट अन्यत्रको जिल्लाबाट पनि अक्सिजन आपूर्ति रोकिएकाले अप्ठेरो परिस्थिति सिर्जना भएको अस्पतालले जानकारी दिएको छ ।
‘अक्सिजन उपलब्ध हुन नसकेकाले बिरामीको उपचारमा पर्न गएको असुविधाप्रति क्षममाप्रार्थी छौं,’ अस्पतालले भनेको छ ।
