Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भेन्टिलेटर प्रयोगविहिन, ५० शैयाको अस्पतालमा एकजना स्थायी र चारजना करारका चिकित्सक


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख २७ २०७८
  • 2.7K
    SHARES

इलाम । इलाम अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति अभावमा संचानलनमा आउन सकेको छैन । भेन्टिलेटर संचालनमा नआएसगै स्वासप्रश्वासका गम्भीर बिरामीलाई समस्या हुने देखिएको छ ।

दोस्रो लहरको संक्रमण बढी रहेको बेला भेन्टिलेटर प्रयोगबिहिन बनेको हो । केन्द्र सरकारको करिब ४० लाख रुपैयाँमा भेन्टिलेटर खरीद गरेको थियो । स्वासप्रश्वासका गम्भीर बिरामीका लागि प्रयोग गर्न भेन्टिलेटर खरीद गरे पनि प्रयोगबिहिन बनेपछि स्वासप्रश्वासका बिरामी उपचारकालागि जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको अस्पातलका सुचना अधिकारी कुल बहादुर देवानले बताउनुभयो ।

१४ जना स्थायी डाक्टरको दरबन्दी रहेको इलाम अस्पतालमा हाल एकजना स्थायी डाक्टर र चारजना करारका चिकित्सकहरुले सेवा दिइरहेका छन् । ९ जना विशेषज्ञसहित १४ जना डाक्टरले सेवा पु¥याउनुपर्ने ५० शैयाको अस्पताल विशेषज्ञ डाक्टरहरुको अभाबमा थलिदै गएको छ । इलाममा हालसम्म १ सय ५१ जनालाई कोरोना पुष्टि भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४