Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

भारत र नेपालबाट गएका व्यक्तिमा बी १६१७ भेरियन्टको कोरोना देखिएपछि चीनमा ‘हाईअलर्ट’


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, बैशाख १७ २०७८
  • 2.7K
    SHARES

एजेन्सी। चिनियाँ अधिकारीहरूले  चीनमा बाहिरबाट आउँदै गरेका केही मानिसहरूमा बी १६१७ भेरियन्टको कोरोना देखिएपछि देशमा ‘हाईअलर्ट जारी’ गरिएको जनाएका छन् ।

कोरोना भाइरसको दोस्रो भेरियन्ट भारतमा पहिलो पटक फेला परेपछि तरंग फैलिएको छ।यद्यपि वैज्ञानिकहरू दोस्रो चरणको कोरोना भाइरसले भारतमा यति खतरनाक रुप कसरी लियो भनेर अझै छलफल गरिरहेका छन् ।

चिनियाँ रोग नियन्त्रण र रोकथाम केन्द्र (सीडीसी) का प्रमुख वू जुनुउले प्रेस सम्मेलनमा यस कुराको पुष्टि गरे पनि कति जनामा भाइरसको प्रकार देखियो भन्ने कुरा भनेनन्।

वू जुनुउले  भारतमा कोरोनाको दोस्रो लहर र अन्य ठाउँमा कोरोनाका केसहरूले उत्पन्न भएको स्कटले  फेरि चेतावनी दिएको उल्लेख गर्दै यस महामारी नियन्त्रण हुन नसकेको स्विकारे ।

हङकङमा प्रकाशित अंग्रेजी अखबार साउथ चाइना मर्निङ पोस्टले अप्रिल २८ को संस्करणमा  चिनियाँ स्वास्थ्य अधिकारीहरूलाई उल्लेख गर्दै भारतबाट आएका चार जना र नेपालबाट आएका एक जनामा कोरोना संक्रमित देखिएको वताए पनि बी १६१७ भेरियन्ट भए/नभएको केही वताएनन् । – बिबिसी हिन्दी 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४