Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चीनबाट आएको कोभिड-१९ बिरुद्धको भ्याक्सीन बुधबारबाट लगाइने


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, चैत्र २२ २०७७
  • 2.2K
    SHARES

काठमाडौं, । चीनले उपलब्ध गराएको कोभिड-१९ बिरुद्धको खोप बुधबारबाट लगाउने सरकारले तयारी गरेको छ । केही दिन अघि चीन सरकारले नेपाललाई कोरोना भाइरसबिरुद्धको भ्याक्सीन भेरोसेल ८ लाख डोज दिएको थियो । उक्त भ्याक्सीनको मिति २ बर्षको रहेको छ ।

यो चरणको खोप काठमाडौं उपत्यकाका २० वटा अस्पतालबाट सुभारम्भ गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो भ्याक्सीन यसअघिको खोप कार्यक्रममा प्रथामिकतामा परेर पनि नपाएकाहरुलाई पहिलो प्रथामिकता दिइने स्वास्थ्यमन्त्रालयले जनाएको छ ।

त्यस्तैगरी व्यापारी, विद्यार्थी र चीन भ्रमणमा जाने नगरिकलाई पनि प्रथामिकता दिइएको बताइएको छ । उक्त खोप टेकुस्थित कोल्डरुममा नआँटेपछि एयरपोर्ट भन्सारमा निर्मित कोल्डरुममा राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४