Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदेश २ को बैठक बस्न सकेन


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, फाल्गुन २३ २०७७
  • 4.7K
    SHARES

काठमाडौं । पाँच महिनादेखि प्रदेश २ को प्रदेश सभा बैठक बस्न सकेको छैन । पछिल्लो पटक चौँथो प्रदेश सभाको अधिवेशन कात्तिक ३ गते बसेर ४ गते अन्त्य भएको थियो ।

बैठक बोलाउन मुख्यमन्त्री लालबाबु राउतलाई प्रतिपक्षी दलसहित सत्तारुढ दलका सांसदहरुले दबाब दिएपनि आनाकानी गर्दै आएको आरोप छ । प्रदेश सभाको पछिल्लो अधिवेशन नसकिँदै संसदीय दलको नेता फेरबदलका विषयमा विवाद हुँदै आएको छ ।

संसदीय समिति चयन गर्न जिम्मेवारी पाएका समाजवादी पार्टीबाट मुख्मयन्त्री बनेका राउत र राजपाबाट भौतिक पुर्वाधार मन्त्री बनेका जितेन्द्र सोनलले आफ्नै पद जाने डरले यसलाई लम्ब्याइरहेको विपक्षीको आरोप छ । बैठक बस्न नसक्दा प्रदेश सभामा थन्किएका दर्जनौँ विधेयक अघि बढ्न सकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४