Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली चिकित्सक दिवसमा प्रभातफेरी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, फाल्गुन २१ २०७४
  • 10.2K
    SHARES

काठमाडौं- नेपाली चिकित्सक दिवसका अवसरमा डाक्टरहरुले आज प्रभातफेरी गरेका छन्। वीर अस्पतालबाट सुरु भएको प्रभातफेरि टुँडिखेल परिक्रमा गरि पुन वीरमा नै आएको थियो।

‘सुरक्षित चिकित्सक, सर्वसुलभ उपचार गुणस्तरीय सेवा–स्वास्थ्यका पूर्वाधार’ भन्ने नारासहित दिवस मनाइएको हो। सरकारी चिकित्सक संघका अध्यक्ष डा दिपेन्द्र पाण्डे, एनडीएका अध्यक्ष डा सन्तोष पौडेल, र्‍यानका अध्यक्ष डा बोम विसी , डिएसओनकी महासचिव डा तोसिमा कार्की लगायतले डाक्टर र स्वास्थ्यकर्मीको सुरक्षाका विषयमा मन्तव्य राखेका थिए।

नेपाली डाक्टरहरुको छाता संगठन नेपाल चिकित्सक संघ स्थापना भएको दिन फाल्गुन २० मा दिवस मनाउने गरिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४