Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

क्यानको सचिवमा पारस खड्का निर्वाचित


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, असोज ६ २०८०
  • 2K
    SHARES

काठमाडौँ । नेपाली क्रिकेट टोलीका सर्वाधिक सफल कप्तान तथा खेलाडी पारस खड्का नेपाल क्रिकेट संघ (क्यान) को सचिव पदमा निर्वाचित भएका छन् ।

शनिबार भएको क्यानको केन्द्रीय चुनावमा खड्काले प्रशान्त मल्ललाई हराउँदै विजयी भएका हुन् ।

निर्वाचनमा कुल ८५ मत खसेको थियो । जसमा जित्न ४३ मत आवश्यक पर्दछ ।

कुल खसेकाे ८५ मतमध्ये पारसले ४८ मत ल्याए भने प्रशान्तले ३७ मत प्राप्त गरे । खड्का अध्यक्ष चतुरबहादुर चन्दकाे प्यानलबाट उठेका थिए ।

खड्का क्यानको बागमती प्रदेश क्रिकेट संघको पनि अध्यक्ष हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४