Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलो पटक गरे दोहोरो सम्वाद


  • जन प्रहार
  • प्रकाशित मिति मंगलबार, फाल्गुन ९ २०७९
  • 3.3K
    SHARES

काठमाडौं । ग्यास बिस्फोटबाट घाइते भई भारतमा उपचाररत सांसद चन्द्र भण्डारीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ ।

ग्यास दुर्घटनापछि सांसद भण्डारीले पहिलोपटक दोहोरो सम्वाद गर्नुभएको उहाँको साथमा रहनुभएका माधव न्यौपानेले जानकारी दिनुभएको छ । मंगलबार बिहान सवा १० बजेको स्वास्थ्य अपडेटबारे जाकारी दिदैं न्यौपानेले सांसद मण्डारीको भेन्टिलेटर हटाएर नर्मल मास्कबाट अक्सिजन दिइएको र अन्य स्वास्थ्य पारामिटर पनि सामान्य रहेको उल्लेख गर्नुभएको छ । न्यौपानेका अनुसार कल्चरको रिपोर्ट आज आउदैछ । त्यसैगरी सुन्निएको अनुहार पनि घटेको छ र स्वास्थ्य सामान्य बन्दै गएको छ ।

गत हप्ताको बुधबार काठमाडौंको बुद्धनगर स्थित घरमा ग्यास बिस्फोट हुँदा सांसद भण्डारी र उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । सांसद भण्डारीकि आमाको त्यसको भोलिपल्ट बिहिबार बिहान कीर्तिपुर स्थित अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

सांसद भण्डारीलाई भने एयर एम्बुलेन्सबाट गत बिहिबार दिउँसो भारतको मुम्बइस्थित नेशनल बर्न अस्पतालमा उपचारका लागि लगिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४