Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

‘बर को डाली’मा कृष्णको सरिता र जुनासँग रोमान्स


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, माघ २६ २०७९
  • 4.3K
    SHARES

काठमाडौंँ । पछिल्लो समय साँगीतिक क्षेत्रमा राम्रा र कर्णप्रिय लोकदोहोरी गीतको खडेरी देखिएको छ । सोही अभावलाई मध्यनजर गर्दै रन्जित विश्वकर्मा र गायिका लक्ष्मी नेपालीको स्वरमा लोकदोहोरी गीत ‘बर को डाली’ आएको छ ।

रोमान्टिक शैलीमा मायाप्रेमका शब्दले भरिएका जतिसुन्यो सुनिरहुलाग्ने गीतमा शब्द, संगीत खेमराज गौतमको छ । गीतको एरेन्ज समेत गौतम आफैले गरेका हुन् ।

थुप्रै कोरस प्रयोग गरेर गीतको भिडियो निकै आकर्षक तवरबाट निर्माण गरिएको छ । भिडियोमा लामो समयदेखि अमेरिका बसोबास गर्दै आएका मोडल, कलाकार, ब्यबसायी तथा समाजसेवी कृष्ण सुनार, सरिता दनकुटी र जुना कार्कीको अभिनय छ ।

पोखराको बिभिन्न आकर्षक लोकेसनमा छायांकन भएको भिडियोमा कृष्णको सरिता र जुनासँग त्रिकोणत्मक प्रेमकथा देखाइएको छ । शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा गणेश सापकोटाको छायाँकन, पदम सुवेदीको सम्पादन छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४