Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“मिति घाेषणापछि प्रमुख निर्वाचन आयुक्तले भने- ‘मंसिर ४ मा चुनाव गराउन आयाेग तयार छ”


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, साउन १९ २०७९
  • 2.6K
    SHARES

काठमाडाैँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ मा निर्वाचन गराउन आयाेग तयार रहेकाे बताएका छन् ।

बिहीबार सरकारले मंसिर ४ गते एकैचरणमा गर्नेगरी चुनावकाे मिति घाेषणा गरेपछि मकालुखबरसँग कुरकानी गर्दै थपलियाले भनेका छन्, ‘मंसिर ४ गते निर्वाचन गराउन निर्वाचन आयाेग तयार छ । ताेकिएकाे समयमा निष्पक्ष, र विश्वसनीय ढङ्गले निर्वाचन गराउन आयाेग तयार नै छ । त्यसमा सबैकाे सहयाेगचाहिँ हुनुपर्‍याे ।

उनले त्यसअघि भने, ‘हामीले मतदाता नामावलीको दर्ता प्रक्रिया भोलिदेखि नै स्थगन गरेर दर्ता भइसकेका मतदाताहरूकाे नामावली ६ हजार ७ सय ५३ वटा वडा कार्यालयहरूमा सार्वजनिक गरेर अद्यावधिक गर्ने प्रक्रिया शुरू गर्छाैँ ।

स्थानीय तह निर्वाचनमा भएका कमी कमजोरी पनि हामीले यसपालि सच्याएर जान्छाैँ, त्यहीअनुसार हामीले कामसमेत गरिरहेका छाैँ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४