Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

“चोट”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, साउन २ २०७९
  • 5.7K
    SHARES

©कल्पना निरौला
चोटै चोटले फाटेको मन सिउँ कसरी ?
सधैंभरि अश्रुधारा पिएर जिउँ कसरी ?
बगरको बालुवा सरी खिउँ कसरी ?
जानीजानी विषको प्याला पिउँ कसरी ?
रुँदारुँदै सुकिसके नयनका ती तालहरू
यस्तो जिन्दगी उपहार दिउँ कसरी ?
ढुँङ्गाभन्दा सारो रहेछ पराइको मन
आफ्नै जीवन बन्धकीमा दिउँ कसरी ?
चारैतिरबाट एक्लो भएपछि सबैले दिए ठेस
सधैंभरि यस्तो जिन्दगी जिउँ कसरी ?

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४