Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

मेलिना राई को घाम को छाया (भिडियो सहित)


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख ३० २०७६
  • 9.7K
    SHARES

चर्चित गायिका मेलिना राई र लक्ष्मण मगरको स्वर मा सजिएको घाम को छाया बोल को गीत भर्खरै सार्बजनिक गरिएको छ जस्मा शब्द रमेश बोहोरा ले कोरेका छन भने मीन प्रकाश वलि को संगित रहेको छ यश गीत लाई पछिल्लो समय का ब्यस्त तथा चर्चित निर्देशक बिक्रम चौहान ले निर्देशन गरेका छन भने प्रकाश खड्का को छायांकन रहेको छ मिलन बिस्वकर्मा को सम्पादन मा रहेको यो भिडियो लाई बि स्टार फिल्म्स प्राली बाट बजार ब्यबस्थापन गरिएको छ भुपेन्द्र डाङ्गी र शृस्ठि खड्का को अभिनय मा रहेको हेरौ यो म्युजिक भिडियो…https://www.youtube.com/watch?v=34Zzl_YsgxM&feature=share

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४