Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

लिखुतामाकोशी गाउँपालिकामा अध्यक्षमा कांग्रेसको सानदार जित उपाध्यक्षमा एमाले


  • जन प्रहार
  • प्रकाशित मिति बिहिबार, जेष्ठ ५ २०७९
  • 6.1K
    SHARES

काठमाडाैँ। रामेछाप लिखुतामाकोशी गाउँपालिकाको अध्यक्ष नेपाली कांग्रेसले र उपाध्यक्षमा नेकपा एमालेले जित हात पारेको छ । गाउँपालिका प्रमुखमा नेपाली कांग्रेसका उम्म्मेदवार केशब महत विजयी भएका छन् ।

महतले ५ हजार १ सय १२ मत सहित गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । त्यसैगरी गाउँपालिका उपाध्यक्षमा नेकपा एमालेबाट दिपा पाख्रिन ४ हजार १ सय २६ मत ल्याएर निर्वाचित भएकी छन् ।

महतले नेकपा एमालेका उम्मेदवार कमल कडरियालाई १ हजार १ सय ४ मतले हराएको छन  भने नेकपा एमालेका उम्मेदवार दिपा पाख्रिनले नेपाली कांग्रेसका उम्मेदवार सरस्वती गुरुङ्ग खड्कालाई १ सय ३३ मतले हराएको छिन ।

गाउँपालिका अध्यक्षका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कमल कडरियाले ४ हजार ८ मत ल्याएका छन् । उपाध्यक्षका प्रतिस्पर्धी नेपाली कांग्रेसकी उम्मेदवार सरस्वती गुरुङ्ग खड्काले ३ हजार ९ सय ९३ मत ल्याएकी छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४