Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

नेपाली पब्जी टीम डिआरएस पीएमजीसीको लिग फाइनलमा प्रवेश, आजदेखि खेल सुरु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, पुष ७ २०७८
  • 2.7K
    SHARES

काठमाडौं । ठूलो पुरस्कार राशीको पब्जी मोबाइल ग्लोबल च्याम्पियनसिप ‘पीएमजीसी’को लिग फाइनलमा नेपाली टीम डि रियल सोल्जर ‘डिआरएस’ प्रवेश गरेको छ ।

नोभेम्बर ३० देखि डिसेम्बर १९सम्म जारी लिगमा उत्कृष्ट १६भित्र पर्दै डिआरएसले लिग फाइनलको यात्रा पक्का गरेको हो । लिग फाइनलमा नेपाल प्रन्धौं स्थानमा परेको थियो ।

नेपालबाट सहभागी अर्को टीम डेड आइज गाइज ‘डिई’ भने अठारौं स्थानमा परेपछि प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

लिग चरणका फाइनल खेलहर्रू २२ डिसेम्बर अर्थात बुधबारदेखि देखि २४ डिसेम्बरसम्म हुने आयोजक क्राफ्टन र टेन्सेन्ट गेम्सले जनाएको छ ।

लिग चरणमा प्रथम हुने टोलीले ३ लाख ६२ हजार ५ सय डलर, दोस्रो हुनेले १ लाख ४५ हजार डलर र तेस्रो हुनेले ७२ हजार ५ सय डलर पाउनेछन् ।

यस्तै, प्रतियोगिता नै जित्नेले १५ लाख अमेरिकी डलर, दोस्रो हुनेले ६ लाख र तेस्रो हुनेले ३ लाख डलर पुरस्कार पाउने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल २१ देखि २३ जनवरीसम्म हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४