Jana Prahar

बिहिबार, असोज २९ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

आजै मन्त्रीहरूको शपथग्रहण गराउने तयारीमा छौं– अध्यक्ष दाहाल


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, असोज १८ २०७८
  • 2.2K
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आज मन्त्रीहरूको शपथ ग्रहण गराउने तयारी भएको बताउनुभएको छ ।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले सोमबार सकेसम्म मन्त्रीहरूको शपथग्रहण गराउने तयारी रहेको बताउनुभयो । आफूसँग पर्याप्त समय नभएको स्पष्ट पार्दै सोममबार शपथग्रहण नभए पनि टुंग्याउने पक्षमा रहेको उहाँले जानकारी गराउनुभयो ।

उहाँले भन्नुभयो, ‘बोल्ने प्रशस्त मन हुँदाहुँदै पनि समय अभाव छ, आजै मन्त्रीहरूको शपथग्रहण गराउने भन्ने कुरा छ, नभए पनि टुंग्याउन चाहिँ आज टुंग्याउने कुरा भएको छ ।’

अध्यक्ष दाहालले एमालेमा विचार र सिद्धान्त नभएको टिप्पणी गर्दै सूर्य चिन्ह र मदन भण्डारी तस्वीर देखाइरहेको बताउनुभयो । एमालेले अहिले केपी ओलीलाई मदन भण्डारी बनाउन खोजेको बताउनुभयो । माओवादीले समातेको लाइन सही भएको उहाँको थियाे ।

जनमत निर्माणमा बुद्धिजीवी संगठनले मार्क्सवादी चिन्तन र विज्ञानका विषयलाई सरल ढंगले जनतासमक्ष बुझाउन पनि उहाँले आग्रह गर्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४