Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

संगीतकर्मी संघ ललितपुरको कार्यशाला सुरु ।


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, भाद्र १३ २०७८
  • 2.7K
    SHARES

ललितपुर  / राष्ट्रिय संगीतकर्मी संघ ललितपुरले तीन दिने अनलाइन बोल्ने कला ,नेतृत्व विकास तथा कार्ययोजना निर्माण कार्यशाला प्रारम्भ गरेको छ।कार्यशालामा प्रमुख अतिथिका रुपमा बोल्दै केन्द्रीय अध्यक्ष राजेन्द्रकुमार कार्कीले संगीतकर्मीको क्षमता विकासमा ललितपुर संघले खेलेको भूमिका प्रशंसनीय रहेको बताउनु भयो ।

संस्थाका उपाध्यक्ष रोजी श्रेष्ठको सभाध्यतामा चलेको कार्यक्रम संस्थाका अध्यक्ष सुवास महतले सन्चालन गर्नु भएको थियो ।स्थानीय ,जिल्ला ,प्रदेश तथा केन्द्रका कलाकार प्रतिनिधिको सहभागितामा रहेको छ।रेडियो पर्यावरण ,पर्यावरण टेलिभिजनका सम्पादक तथा संघका सल्लाहकार नवराज सञ्जेल आरजेले मुख्य सहजीकरण गरिरहनु भएको छ।दोस्रो दिन अतिथि सहजकर्तारुपमा चर्चित हास्यकलाकार राजा राजेन्द्रले नेतृत्व विकास बारे सहजीकरण समेत गर्नु भयो ।संस्थाले आगामी वर्षका लागि कार्यक्रम तथा योजना बनाउने अध्यक्ष सुवास महतले जानकारी दिनु भयो ।

Join Zoom Meeting
https://nren.zoom.us/j/7889528341?pwd=NkFhb01DYUpCZDNiT0Y0dDY0NHQ1UT09

Meeting ID: 788 952 8341
Passcode: bbss

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४