Jana Prahar

बुधबार, असोज २८ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

तीन दिनमै कोरोनालाई जितेकी केकीले भनिन् -आफ्नो पनि ख्याल राख्नुहोस्


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, बैशाख १३ २०७८
  • 4.8K
    SHARES

काठमाडौँ। अभिनेत्री केकी अधिकारीले कोरोनालाई जितेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफुलाई कोरोना लागेको तीन दिनपछि कोरोना परिक्षण गराउँदा नेगेटिभ आएको उल्लेख गरेकी छिन्।

अभिनेत्री अधिकारीले सामाजिक सञ्जाल फेसबुकमार्फत् केही दिन अघिको हावापानी र बर्षाले आफुलाई रुघाले समातेको भन्दै २ रात लगातार ज्वरो पनि देखिएपछि स्वाब परिक्षण गराउद कोरोना पोजिटिभ देखिएको बताएकी छिन्।

उनले चिकित्सकको सल्लाह अनुसार आफूलाई अलग्गै राखेर र तीन दिनपछि पुनः परिक्षण गराउदा नतिजा नेगेटिभ देखिकोमा खुसि साटेकी छिन्। सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक रहेको भन्दै उनले आफ्नो पनि ख्याल राख्न र अरुलाइ पनि जोगाउन आग्रह गरेकी छिन्।

यही अन्योलता बिच मैले सबैको फोन उठाउन र मेसेज को प्रतिउत्तर दिन पनि केही दिन असमर्थ भएकोमा बुझिदिनुहुने बिश्वास पनि लिएकी छु र हार्दिक धन्यवाद पनि दिन चाहान्छु। हामी सबैले अझै उच्च सतर्कता अपनाउन आवश्यक छ। यहाँहरु सबैको सुस्वाथ्यको कामना गर्दछु। आफ्नो पनि ख्याल राख्नुहोस् र अरुलाइ पनि जोगाउनुहोस्।’

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४