Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गजलकार खडकाद्वारा लिखित २० वटा प्रेमिल संघर्षका लाईनहरु


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, असोज १४ २०८३
  • 1.8K
    SHARES

०१)
धागो चुडाएर चंगा उडाउनेहरुसग मेरोसम्बन्ध बिग्रिएकोहो खयर धागो समाउने त मेरो साथमा रमाएका छन ।
०२)
तिमिले यति मात्र सिकायैा मलाई जति तिमिलाई आवश्यक थियो ।
०३)
सडककको बिचमा गाडिएको पोलमा ठोक्किएर लडेको हु
पोल सहि ठाउमा हुन्थ्यो भने त सारथि बनाउथे ।
०४)
प्रिय तिम्रा नसालु आखामाथि छानबिन हुदैन किनकि मलाई नसा केहि को थिएन ।
०५)
मृत शरिर कति चोटि बिउझन्छ भगवानलाई सोध्नुस तर
जिउदो शरिर कयैा चोटि मरेर बाचेको हुन्छ ।
०६)
आफ्नै खुट्टा लुलो भएर लडेको थिए

धेरै पछि सम्झना आयो

अनि सम्झिए मेरो खुट्टा मात्र हैन मैले पाईला राख्ने प्रत्येक ठाउ निसास्सिएर दबिएको रहेछ ।
०७)
सोच्या पनि थिईन

बोल्न फुर्सद छैन भन्ने प्रेमि बेरोजगारी सग घण्टैा सम्म गसिफमा ब्यस्त थिइन ।
०८)
तिम्रा ति भावना को यो बजारमा आज मोलमोलाई हुने गर्छ ।
०९)
पग्लिन पनि मनमा न्यानोपन आउनु पर्ने रहेछ हिमालमा बस्न पर्छ भनेर हिउ बनेर बसेको छु ।
१०)
निरन्तर बगिरहने पानि को गति थोरै मात्र बदलिएको थियो
हजारैा सपना लाखैा भावनाहरुको अनन्त अन्त्य भयो ।
११)
बिर्सिसकेको थिए ति पुराना याद
तर
डायरीमा लेखिएका शब्दले फेरी बल्झायो ।
१२)
थर बदलियो ,घर बदलियो ,शहर बदलियो ,रहर बदलियो अब बाकि भाग्य मात्र त हो ।
१३)
याद पनि केहि नया अनि केहि पुराना अनि केहि याद घाटसम्म पुग्दा रहेछन ।
१४)
पर्दा पछाडिका पात्र पर्दा अगाडि आएपछि पो थाहा पाए आफ्नै पर्दा ले पनि झुक्याउने रहेछ ।
१५)
पर्खाइ त उनीको थियो अफसोच त्यो उनी भन्ने शब्द आज कागजमा मात्र अभिलेख छ ।
१६)
मैले पल्टाएका कितावका पानाहरुले एक दिन मलाई ख्याल राख्नेछन ।
१७)
PR वालाले तिमिलाई माया दियो या भ्रम छुट्याउन कठिन पर्ने रहेछ ।
१८)
प्रगति त एकदिन जसरी पनि हुने नै छ ।
१९)
मायाका बन्धन आज तिमिले नै भुइको धुलो जसरी उडाएर हिडेको देख्दा लाग्छ धुलोमा मिसिएको बन्धन रहेछ ।
२०)
मेरा सपना देखेर हास्ने फेरी एक चोटि हास्नुस म एक चोटि तपाई लाई हसाउन चाहन्छु ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४