Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

गजल प्रेमिल अनुभुति


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, भाद्र ६ २०८३
  • 4.9K
    SHARES

गजल
सगै भएपछि पनि साथको खोजि कहा हुन्छ ?
देखाईदेउ मलाई कात्रोको गोजि कहा हुन्छ ?

ठेस नलागेर पनि मान्छेहरु लडदारहेछन प्रिय
अढेस लाग्नेको पनि रोजि रोजि कहा हुन्छ ?

कोहि चुपचाव बसेर पनि युद्द लडदारहेछन l
यो त कुरुक्षत्र होयार सोधि सोधि कहा हुन्छ ?

5G चलाउने प्रेमको रणभुमिमा लडदारहेछन l
तिम्रो सिग्नल नहुने ठाउमा फोजि कहा हुन्छ ?
-प्रेमिल अनुभुति

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४