गजल
हे महाशय
हजुर त
सडक ,पुल,खानेपानि ।पा। पा। बनाउने ईन्जिनियर हुनुहुदोरहेछ
हुरि,बतास,करेन्ट,चट्याङसग रमाउने ईन्जिनियर हुनुहुदोरहेछ
मिटर हेर्न नजान्ने शाखाअधिकृत टेप बोकेर फिल्डमा हिडेरहेछन
हजुरत
ईन्चि,ईन्चि नापेर,उडेकि परी समाउने ईन्जिनियर हुनुहुदोरहेछ
धेरै पढेपछि सताईरहन्छ ज्ञानले देशमा बसम कि बाहिर जाम
हजुर त
दुष्मनले टेकेर हिडने कालोपत्रे बनाउने ईन्जिनियर हुनुहुदोरहेछ ।
महोदय यहा अरुको घर भत्काउनेहरुको पनि घर भत्किएको छ
मन भत्केकालाई टालटुल गरी मनाउने ईन्जिनियर हुनुहुदोरहेछ ।