Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा, मंसिर ७ मा पेसी


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २ २०८२
  • 5.2K
    SHARES

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध दायर अदालत अवहेलनाको मुद्दामा सर्वोच्च अदालतले मंसिर ७ गते पेसी तोकेको छ ।

गत कात्तिक १६ गते सर्वोच्च अदालतले सरकारले विदेशी राजदूतहरू फिर्ता गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो । तर त्यसको भोलिपल्ट, कात्तिक १७ गते प्रधानमन्त्री कार्कीले राजदूतहरूलाई पुनः फिर्ता बोलाएको भन्दै अधिवक्ता प्रेमराज सिलवालले अदालतको आदेश अवहेलना भएको दाबी गर्दै रिट दायर गरेका थिए ।

सिलवालले दायर गरेको सोही रिटको प्रारम्भिक सुनुवाइका लागि मंसिर ७ गतेको मिति तय भएको सर्वोच्च अदालतले जानकारी दिएको छ ।

सरकारले असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापानमा रहेका नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

मंसिर ७ गते अदालतले मुद्दामा प्रारम्भिक सुनुवाइ गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४