Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र ‘लाजशरणम’ को प्रचार सामग्री सार्वजनिक नगर्न आदेश


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ७ २०८१
  • 1.2K
    SHARES

काठमाडौं । यही फागुन १४ गते महाशिवरात्रिका दिन प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘लाजशरणम’ सेन्सर पास हुनुअघि कुनै पनि प्रचार सामग्री सार्वजनिक नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ ।

पूर्वमन्त्री मोहम्मद आफताब आलमले चलचित्रविरूद्ध हालेको रिटमा सो आदेश आएको हो । चलचित्रमा सिताराम कट्टेल धुर्मुसले निभाएको भूमिकामा आपत्ति जनाउँदै आलमले उच्च अदालत पाटनमा रिट निवेदन दिएका थिए । अदालतको आदेशले भोली हुने भनिएको ट्रेलर रिलिज रोकिएको छ ।

उच्च अदालते मंगलबार छलफलका लागि दुई पक्षलाई बोलाएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४