Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अहिलेसम्म ३३ स्थानको नतिजा आयो, कहाँ कसले जिते ? “सूचीसहित”


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर १७ २०८१
  • 2.8K
    SHARES

काठमाडौं । स्थानीय तहमा रिक्त पदका लागि आइतबार सम्पन्न उपनिर्वाचन नतिजा धमाधम आइरहेको छ । यो समाचार तयार पर्दासम्म २९ स्थानको नतिजा आएको हो ।

पछिल्लो नतिजाले नेपाली काग्रेस अगाडि देखिएको छ भने नेकपा एमाले र नेकपा माओवादी केन्द्र पछी पछि छन् । नेपाली कांग्रेस १५, नेकपा एमाले ७,नेकपा माओवादी केन्द्र  ५,जनता समाजबादी पार्टी  जसपा २,नेकपा एकीकृत समाजबादी नेकपा एस,राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा,नेपाल मजदुर किसन पार्टी  नेमकिपा र स्वतन्त्र समान १ स्थानमा विजयी भएका हुन् ।

कहाँ कसले जिते ?
काग्रेस विजयी (१५)
रोल्पा रून्टीगढी गाउँपालिका-४ को वडाध्यक्ष -भूपमणि पुन मगर
दार्चुलाको दुहुँ-५ मा वडाध्यक्ष -धनसिंह कुँवर
जाजरकोटको कुशे गाउँपालिका-७ को वडाध्यक्ष -खम्बबहादुर सिंह
रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ को वडाध्यक्ष -मोतिराम खत्री
बर्दियाको ठाकुरबाबा नगरपालिका-४ को वडा वडाध्यक्ष -अमिन थारू
डोटीको पूर्वीचौकी गाउँपालिका-६ को वडाध्यक्ष -मोहन थापा
रौतहटको ईशनाथ नगरपालिकाको-७ को वडाध्यक्ष -शेख अब्दुल खलिक
गुल्मीको मुसिकोट-१ को वडाध्यक्ष -आनन्द श्रेष्ठ
मकवानपुरको हेटौंडा-१२ को वडाध्यक्ष -अर्जुनप्रसाद तिवारी
काठमाडौंको कीर्तिपुर नगरपालिका-१ को वडाध्यक्ष -इच्छाकुमार महर्जन
रौतहटको राजपुर नगरपालिका-६ को वडाध्यक्ष -समसे आलम
बझाङको सुर्मा गाउँपालिका-४ को वडाध्यक्ष -धिरेन्द्र पुजारा
तेह्रथुमको लालीगुराँस नगरपालिका-८ को वडाध्यक्ष -नगेन्द्र लिम्बू
सुनसरीको गढी गाउँपालिका-६ को वडाध्यक्ष -तेतर साहु
कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्ष -प्रकाश चन्द

एमाले विजयी (७)
ओखलढुंगाको मोलुङ गाउँपालिकाको-५ को वडाध्यक्ष -गंगाबहादुर तामाङ
दैलेखको दुल्लु नगरपालिका-५ को वडाध्यक्ष -लालबहादुर शाही
महोत्तरीको रामगोपालपुर नगरपालिका-२ को अध्यक्ष -सकिबुल खाँ
ताप्लेजुङको सिरिजंघा-३ को वडाध्यक्ष -कुमारी सावादेन
कपिलवस्तुको शुद्धोधन गाउँपालिका-१ को अध्यक्ष -मोहम्मद ताहिर मुसलमान
दैलेखको महाबु गाउँपालिकाको अध्यक्ष -जंगबहादुर शाही
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका उपाध्यक्ष -सुलोचना भण्डारी

माओवादी विजयी (५)
गोरखाको गोरखा नगरपालिका-५ को वडाध्यक्ष -विष्णुबहादुर मगर
नुवाकोटको ककनी गाउँपालिका-२ को वडाध्यक्ष -कृष्ण घिमिरे
उदयपुरको त्रियुगा नगरपालिका-१२ को वडाध्यक्ष -नविनकुमार वान्तवा राई
धनुषाको धनुषाधाम नगरपालिकाको-१ को वडाध्यक्ष -सुनिल कुमार केवट
रोल्पाको पुथा उत्तरगंगा-२ को डाध्यक्ष -जगत घर्ती (निर्विरोध)

नेकपा एस विजयी (१)
रौतहटको गढीमाई नगरपालिका-८ को वडाध्यक्ष -बजरंगीप्रसाद यादव

जसपा विजयी (२)
सप्तरीको डाक्नेश्वरी-४ को वडाध्यक्ष -देवेन्द्रप्रसाद यादव
सप्तरीको डाक्नेश्वरी-१ को वडाध्यक्ष -धिरेन्द्रकुमार शाह

रास्वपा विजयी (१)
काठमाडौं महानगरपालिका-१६ को वडाध्यक्ष -रोजिना श्रेष्ठ

नेमकिपा विजयी (१)
कालिकोट तिलागुफा नगरपालिक-४ वडाध्यक्ष -खड्गराज शाही

स्वतन्त्र विजयी (१)
झापाको कन्काई नगरपालिका-६ को वडाध्यक्ष -लक्ष्मीप्रसाद ओली

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४