Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रदीप खड्का, पल शाह र आर्यन सिग्देल एउटै फिल्ममा


  • जन प्रहार
  • प्रकाशित मिति आइतबार, असार १० २०८०
  • 3.8K
    SHARES

काठमाडौं । दिनेश राउतले निर्देशन गर्न लागेको आगामी फिल्मको शीर्ष भूमिकामा प्रदीप खड्का, पल शाह र आर्यन सिग्देलले अभिनय गर्ने भएका छन् ।

पल र प्रदीप फिल्ममा अनुबन्धित भैसकेका छन् भने आर्यनसँग केही दिनमा लिखित सहमति हुँदैछ । यतिबेला फिल्मको टोली नै स्क्रिप्टलाई अन्तिम रुप दिन पोखरामा ब्यस्त छ ।

पटकथा तथा संवाद लेखक विकास सुवेदीले यी तीनैजना अभिनेताको सहभागिताबारे पुष्टि गरे । एड्भेन्चर ड्रामा जानरामा राखिएको यो फिल्मको छायांकन भदौदेखि सुदुरपश्चिममा हुँदैछ ।

नायिका फाइनल नभैसकेको जनाइएको छ । पल र प्रदीपले अभिनेता अनुप बरालसँग अहिले वर्कसप लिइरहेको चर्चा छ । पछिल्लो समयका चर्चित कलाकारहरु एउटै फिल्ममा देखिने भएपछि यसले दर्शकमाझ चर्चा समेत बटुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४