Jana Prahar

शनिबार, असोज २४ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त, राष्ट्रपतिबाट लिए शपथ


  • जन प्रहार
  • प्रकाशित मिति शुक्रबार, असार १ २०८०
  • 2.3K
    SHARES

काठमाडौं । प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की नियुक्त भएका छन् । संसदीय सुनुवाई समितिले कार्कीको नाम प्रधानन्यायाधीशमा अनुमोदन गरेपछि राष्ट्रपतिले उनलाई नियुक्त गरेका हुन् ।

नवनियुक्त प्रधानन्यायाधीश कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलबाट शीतल निवासमा पद तथा गोपनीयताको शपथ समेत लिएका छन् ।

यसअघि कामु प्रधानन्यायाधीशको जिम्मेवारीमा ८ महिनासम्म रहेका कार्कीले उमेर हदका कारण २० साउनबाट अनिवार्य अवकाश पाउने छन् । उनको न्यायाधीशकाे कार्यकाल भने जम्मा डेढ महिनाभन्दा अलि बढी रहने भएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४