Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

स्वास्थ्य अवस्था सामान्य बनेपछि राष्ट्रपति पौडेल अस्पतालबाट डिस्चार्ज


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, जेष्ठ ३१ २०८०
  • 3.2K
    SHARES

काठमाडौं । मुटुमा समस्या भएपछि मंगलबार शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना हुनु भएका राष्ट्रपति रामचन्द्र पौडेल बुधबार अस्पतालबाट डिस्चार्ज हुनु भएको छ ।

राष्ट्रपति पौडललाई बुधबार बिहान ८ बजे डिस्चार्ज गरिएको राष्ट्रपतिको सचिवालयले जानकारी दिएको हो ।

उहाँको स्वास्थ्य अवस्था समान्य भएपछि डिस्चार्ज गरिएको सचिवालयले जनाएको छ ।

राष्ट्रपति पौडेलेको मुटुको दाहिनेतर्फको नसामा बोसो जमेर रक्तसञ्चार प्रवाहमा समस्या देखिएपछि सामान्य हृदयघात भएको र अवरुद्ध भएको उक्त नशाको एन्जियोप्लास्टी गरी खुलाइएको पनि अस्पतालले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४