Jana Prahar

आइतबार, असोज २५ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

प्रधानमन्त्री प्रचण्ड पत्नी सीतालाई नर्भिक अस्पताल लगियो


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, जेष्ठ २९ २०८०
  • 2.3K
    SHARES

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालर्ला उपचारका लागि नर्भिक अस्पताल लगिएको छ ।

लामो समयदेखि प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पीएसपी) रोग देखिएपछि उनी अचेत अवस्थामा घरमै रहेकी थिइन् । अचानक उनको स्वास्थ्यमा अझ समस्या देखिएपछि अस्पतालको इमर्जेन्सी कक्षमा लगिएको हो ।

उक्त रोगका कारण सीताको शारीरिक र मानसिक अवस्था नै असन्तुलित बनेको छ । उनी हिँड्न, बोल्न र खाना खान सक्ने अवस्थामा छैनन् ।

सुरुमा ४ असार २०७५ मा उनलाई उपचारका लागि सिंगापुर लगिएको थियो । त्यसपछि २०७५ कै चैत ३ गते उनलाई अमेरिका लगेर उपचार गरिएको थियो । पछिल्लो पटक २०७७ पुस २० गते उनलाई भारतको मुम्बइ लगेर उपचार गरिएको थियो । तर, उनको स्वास्थ्य अवस्थामा सुधार आउन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४