Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेता चाइप टोपोलको निधन


  • जन प्रहार
  • प्रकाशित मिति शनिबार, फाल्गुन २७ २०७९
  • 2.3K
    SHARES

एजेन्सी । इजरायली चर्चित अभिनेता चाइप टोपोलको निधन भएको छ ।

टोपोलको ८७ वर्षको उमेरमा निधन भएको हो । अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार टोपोलको बुधबार आफ्नै निवासमा निधन भएको हो । स्वास्थ्यमा समस्या भएको कारण उनको निधन भएको हो ।

टोपोलको निधनमा इजरायली राष्ट्रपति आइज्याक हर्जोगले एक विज्ञप्ति मार्फत शोक व्यक्त गरेका थिए । टोपोललाई प्रतिभाशाली व्यक्तिको रूपमा वर्णन गर्दै उनले इजरायलमा मात्र नभएर टोपोल अन्य देशहरूमा पनि प्रसिद्ध भएको बताए ।

टोपोल ‘फिडलर अन द रूफ’ मा मिल्कम्यानको भूमिकाको लागि परिचित थिए । यससँगै उनले धेरै फिल्ममा पनि काम गरेका थिए । सन् १९७१ मा टोपोलले एक यहूदी बुबाको भूमिका निभाएका थिए । जसको लागि उनलाई सर्वश्रेष्ठ अभिनेताको लागि गोल्डेन ग्लोब पुरस्कार प्रदान गरिएको थियो ।

योसँगै टोपोलले उत्कृष्ट अभिनेताको ओस्कार पनि जितेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४