Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री आशा खड्काले गरिन् विवाह


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, फाल्गुन ३ २०७९
  • 2.4K
    SHARES

काठमाडौं । चर्चित टेलीश्रृङ्खला ‘कान्छि’ र ‘भुन्टि’ की अभिनेत्री आशा खड्काले विवाह गरेकी छन् ।

आशाले टेलीश्रृङ्खला कान्छिमा उनको श्रीमान बनेर अभिनय गरेका अभिनेता सागर गौतमसँग विवाह गरेकी हुन् । उनीहरुले लामो समयदेखिको प्रेम सम्बन्धलनाई विवाहमा परिनत गरेका हुन् ।

पर्दामा लोकप्रिय बनेको यो जाडीले वास्तविक्तामा भने सुटुक्क विवाह गरेका छन् । उनीहरूले आफन्त र साथिभाइ र परिवारकाबीच विवाह गरेका हुन् । आशाले उक्त कुराको जानकारी सामाजिक सञ्जाल मार्फत बुधबार दिएकी छन् ।

आशाले कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गरेको र दर्शकले नै चाहेको मान्छेसँग आफूले विवाह गरेको बताएकी छन् ।

उनले फेसबुकमा लेखेकी छन् :

आजको दिन सम्म मलाई एउटा कलाकारको रुपमा मात्रै नभएर आफ्नै परिवारको सदस्यलाई झैँ माया गर्नुहुने मेरा आदरणीय दर्शक महानुभावहरुलाई हजुरहरुले नै चाहनु भएको मान्छेसँग मैले जिवनको नयाँ अध्याय शुरु गरेको कुरा बताउन पाउँदा म अत्यन्तै खुसी छु। मलाई विश्वास छ मेरो खुसीमा हजुरहरू पनि सबैजना खुसी हुनुहुनेछ। मलाई र मेरो श्रीमानलाई धेरै आशिर्वाद दिनुहोला ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४