Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

अभिनेत्री करिश्माले दिइन् साइबर ब्यूरोमा उजुरी


  • जन प्रहार
  • प्रकाशित मिति बुधबार, माघ २५ २०७९
  • 1.7K
    SHARES

काठमाडौं । अभिनेत्री करिश्मा मानन्धरले एक जनाविरुद्ध साइबर ब्यूरोमा उजुरी दिएकी छन् ।

करिश्माले आफूविरुद्ध जथाभावी बोलेको र गलत टिप्पणी गरेको भन्दै मंगलबार साइबर ब्यूरोमा उजुरी दिएकी हुन् । करिश्माले डिल्लीराम खनाल नामका व्यक्तिले युट्युबमा आफूलाई व्यक्तिगत लाञ्छना लगाउँदै अन्तर्वार्ता दिएको आरोपमा उजुरी दिएकी हुन् ।

डिल्लीरामले एउटा अन्तर्वार्तामा करिश्मालाई राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग जोडेर विवादास्पद अभिव्यक्ति दिएका थिए । सामाजिक सञ्जालमा करिश्माले अति भएपछि आफूले साइबर ब्यूरोमा निवेदन दिएको जानकारी दिएकी छन् ।

आफ्नो संसारमा खुशी छु भन्दै करिश्माले फेसबुकमा लेखेकी छन्, ‘उहाँ को हो ? यो अत्ति भयो, भैहाल्यो भने । कलाकारलाई यस्तै भन्छन् भने सहे । हिजो साइबर ब्यूरोमा निवेदन हालेको छु । हेरु नेपालको कानून कत्तिको बलियो छ ।

आफू हिन्दू भएकाले लिभिङ टुगेदरमा विश्वास नगर्ने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४