Jana Prahar

सोमबार, असोज २६ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

चलचित्र निरमायाको प्रिमियर शो सम्पन्न


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, माघ २३ २०७९
  • 4.3K
    SHARES

काठमाडौं । नेपाली चलचित्र निरमायाको प्रिमियर शो सम्पन्न भएको छ ।

आइतबार चलचित्र विकास बोर्डमा चलचित्रको प्रिमियर शो सम्पन्न गरिएको हो । प्रिमियर शोपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै दर्शकहरुले चलचित्रले सामाजिक विषयवस्तुलाई राम्रोसँग उठाएको भन्दै प्रतिक्रिया दिएका छन् ।

उनीहरुले समाजमा जातजातिबीच हुने विभेदलाई चलचित्रमा उठाइएको बताएका छन् । उनीहरुले चलचित्रले दिन खोजेको सन्देश अहिलेको सामाजिक परिवेशमा रहेकाले हरेक व्यक्तिले यो चलचित्र हेर्न आवश्यक रहेको बताएका छन् ।

दर्शकले दलित र उत्पीडितहरुको आवाज उठाएर समाजलाई सकारात्मक सन्देश चलचित्रले दिएको उनीहरूले बताएका छन् । उनीहरुले चलचित्र समाजको दर्पण भएकाले समाजको बोध गराउने भन्दै निर्मायाले समाजमा दबिएर बसेका आवाजहरु बोलेको बताएका थिए ।

उनीहरुले चलचित्रमा मनोविज्ञानको पक्ष कमजोर भएता पनि घटनालाई प्राथमिकता दिएको समेत बताएका छन् । यस चलचित्रले समाज परिवर्तनको लागि वाहक बन्न सक्ने उनीहरूकाे तर्क छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४