Jana Prahar

मंगलबार, असोज २७ २०८३ |

Jana Prahar

Advertisment

SKIP THIS

झरना थापाको चलचित्र ‘भगवत् गीता’मा धिरज मगर अनुबन्धित


  • जन प्रहार
  • प्रकाशित मिति सोमबार, मंसिर २६ २०७९
  • 2.8K
    SHARES

काठमाडौं । झरना थापाको नयाँ चलचित्र ‘भगवत् गीता’को मुख्य अभिनेतामा धिरज मगर अनुबन्धित भएका छन् ।

चलचित्रकी निर्देशक थापाले धिरज चलचित्रमा अनुबन्धित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिएकी हुन् ।

निर्माण कम्पनी र अभिनेता धिरजबीच शनिबार लिखित सम्झौता भएको हो ।

चलचित्रमा धिरजको अपोजिटमा सुहाना थापा हुनेछिन् । यी दुईबीच अनस्क्रिन रोमान्स हुनेछ । यो लभस्टोरी चलचित्रको छायांकन जनकपुर र मनाङमा हुने भएको छ ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने चलचित्रका बाँकी कलाकार एक सातामा तय हुने जनाइएको छ । पुस २ गतेदेखि धिरज र सुहानाले कार्यशालामा भाग लिनेछन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

  • Jana Prahar

    जन आवाज मिडिया हब प्रा.लि.द्धारा सञ्चालित
    कम्पनी दर्ता नं : १८४८४७/२०७४/०७५
    मु .अ.क.नं : ६०६७६८१०२
    अनलाइन दर्ता प्रमाणपत्र नं. ७४३/ २०७४-०७५
    अनलाइन दर्ता प्रमाणपत्र नं.३५३७/२०७८/०७९
    प्रेस काउन्सिल सूचीकरण नं. ३५२१
    स्थायी लेखा नं(PAN) : ६०६७६८१०२
    त्रिनेत्र खवर राष्ट्रिय साप्ताहिक
    दर्ता नं ३४५ /२०७५/०७६
    ठेगानाः गोकुलगंगा,०४,रामेछाप बागमती प्रदेश नेपाल ।
    सम्पर्क नं.: ९७७–९८४०४२११७४
    Email :janaprahar2074@gamil.com
    Email : janaprahar@gmail.com
    Email : janaaawaaj@gmail.com
    Email : trinetrakhabar2076@gmail.com

    हाम्रो टिम

    अध्यक्ष तथा प्रबन्ध निर्देशक

    प्रकाशक : – नेत्र बहादुर कार्की ।

    सम्पादक :- कुमार अधिकारी ।

    सह-सम्पादक :- नमुना दहाल कार्की ।

    सम्बाददाता :- टिका प्रसाद दहाल ।           

    मोबाइल नंम्बर :-९८४०४२११७४